२०८२ चैत २८ | १:५८ PM
अमेरिकामा रहेकी एक युवतीले बलात्कारको आरोपित कलाकार लम्साल पक्राउ परेका…

अमेरिकामा रहेकी एक युवतीले बलात्कारको आरोपित कलाकार लम्साल पक्राउ परेका छ्न ।

लगानीबक्स २०८२ चैत २१ 6:27 am

काठमाडौँ । कलाकार सागर लम्साल बूढानीलकण्ठबाट पक्राउ परेका छन् । बूढानीलकण्ठबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले जानकारी दिए।

साथै उनीमाथि अमेरिकामा रहँदै आएकी एक युवतीले बलात्कार आरोप लगाएकी थिइन् । एक वर्ष अघि अमेरिकामै लम्सालले बलात्कार गरेको ती युवतीको  आरोप छ । यससँगै लम्सालमाथि अनुसन्धान गर्न  चौतर्फी दबाब परेको छ ।