काठमाडौँ – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको रिहाई माग गर्दै राष्ट्रिय युवा संघले बानेश्वरमा मशाल जुलुस निकाल्दै प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुदन गुरुङ विरुद्ध नाराबाजी गरेका थिए।
एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा आज साँझ कार्यकर्ताहरुले काठमाडौँसहित विभिन्न जिल्लामा मसाल जुलुस निकालेका छन्।
उनीहरूले सरकारको विरोध र ओलीको रिहाइको माग गर्दै नाराबाजीसमेत गरेका थिए।

