नेपाल उद्योग वाणिज्य महासंघबाट सदस्यता सम्बन्धमा पाटन उच्च आदलतबाट अन्तरिम आदेश पाएका वस्तुगत संघहरुले आफूहरुलाई तत्काल मताधिकारसहितको अधिकारको माग गरेका छन् ।
काठमाडौं । बिहीबार पाटन उच्च अदालतबाट १८ वटा वस्तु संघलाई महासंघको निर्वाचनमा सहभागिता गराउनुभन्ने अन्तरिम आदेश भएसँगै उनीहरुले शुक्रबार पत्रकार सम्मेलनगर्दै महासंघको विधानअनुसार निर्वाचनमा सहभागि…
२७ चैत २०८२