‘परिवार’को टिजर सार्वजनिक, कामेश्वर र लक्ष्मीको गेटअपले बढायो कौतुहल
काठमाडौं । अभिनेता कामेश्वर चौरासियालाई महिला र अभिनेत्री लक्ष्मी बर्देवालाई पुरुषको गेटअपमा प्रस्तुत गरिएको पोस्टर सार्वजनिक भएपछि चर्चामा आएको फिल्म ‘परिवार’ को टिजर सार्वजनिक भएको…
१२ असोज २०८३