शुक्रबार, २३ असोज २०८३ | १:४७ AM
काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाल पक्राउ परेका छन

काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाल पक्राउ परेका छन

लगानीबक्स १७ चैत २०८२ ४:२९ पूर्वाह्न

काठमाडौं  । काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी सीडीओ छवि रिजाल पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय आज बिहान उनलाई पक्राउ परेको हो ।

उनी भदौ २३ मा भएको जेनजी आन्दोलनका बेला काठमाडौंका सीडीओ थिए । उनीमाथि आन्दोलनकारीलाई गोली चलाउन आदेश दिएको आरोप छ ।