२०८३ जेठ ११ | २:११ PM
नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचन : एसोशियटतर्फ १७ सदस्य विजयी…

नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचन : एसोशियटतर्फ १७ सदस्य विजयी (मतसहित)

लगानीबक्स २०८३ वैशाख २३ ८:०७ अपराह्न

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्वका लागि मंगलबार भएको निर्वाचनको मतगणना जारी छ । एसोसियट समूहतर्फको सदस्य पदको मतगणना सम्पन्न भएको छ ।
प्राप्त अन्तिम मतपरिणाम अनुसार सबैभन्दा बढी मत ल्याउने १७ उमेदवार विजयी भएका छन् ।
सचिन ढकाल १,३१८ मतका साथ पहिलो स्थानमा रहँदै विजयी भएका छन् । हेमन्त गोल्छाले १,२०२ मत र अम्बिकाप्रसाद पौडेलले १,१८३ मत प्राप्त गरी उच्च स्थान हासिल गरेका छन् ।

विजयी १७ सदस्यहरूको नामावली र प्राप्त मत :–
१. सचिन ढकाल : १,३१८

२. हेमन्त गोल्छा : १,२०२

३. अम्बिकाप्रसाद पौडेल : १,१८३

४. शक्तिकुमार वेगानी : १,१४२

५. उज्जवलकुमार श्रेष्ठ : १,१४०

६. ऋषि अग्रवाल : १,१२२

७. सुशील थापा : १,०९४

८. राजेशकुमार अग्रवाल : १,०८२

९. सुयस प्याकुरेल : १,०६९

१०. रामशरण भण्डारी : १,०४३

११. बाबुकाजी कार्की : १,००६

१२. देवराज रेग्मी : ९५४

१३. बाबु लामिछाने : ८६०

१४. ढोलप्रसाद अधिकारी : ८५८

१५. गोपाल खनाल : ८०४

१६. भरत रानाभाट : ७८८

१७. देशबन्धु बस्नेत (अजित) : ७७८