२०८३ जेठ ११ | ४:०९ PM
बागमति स्तरिय पहिलो एम्प्युटी फुटबल प्रतियोगितामा ट्रफी कर्णालीलाई

बागमति स्तरिय पहिलो एम्प्युटी फुटबल प्रतियोगितामा ट्रफी कर्णालीलाई

लगानीबक्स २०८३ जेठ ३ १:४७ अपराह्न

काठमाडौं । निर्मला फाउण्डेसन द्वारा आयोजित बागमति स्तरिय पहिलो एम्प्युटी फुटबल प्रतियोगिता २०८३ को खेल आज काठमाडौं हाइवे फुटसल खेल मैदानमा सम्पन्न भएको छ ।

उक्त खेलमा कर्णाली प्रदेशले नगद २५०० सहित ट्रफी गोल्ड मेडल, १५००० सहित गण्डकी दोश्रो स्थानमा र १०००० सहित तेश्रोमा बागमति भएकोछ ।  विजेताहरुलाई एक्फाका उपाध्यक्ष विराट जंग शामीले नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र हस्तान्तरण गर्नु भयो ।

यस खेलमामा वेष्ट खेलाडि र बढि अंक प्राप्त गर्ने कर्णालीका खेलाडि सुदिप चापागाईले प्राप्त गर्नु भएको हो ।