२०८३ जेठ ११ | ११:४४ AM
आज ४ बजे सिंहदरबारमा बस्दै मन्त्रिपरिषद् बैठक

आज ४ बजे सिंहदरबारमा बस्दै मन्त्रिपरिषद् बैठक

लगानीबक्स २०८३ जेठ ५ ११:३१ पूर्वाह्न

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक  आमन्त्रण गरेका छन्।

आज दिउसो ४ बजे  सिंहदरबारमा बस्नेगरी बैठक आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।

साथै बैठकमा समसामयिक विषय र सरकारको काम कारबाही तथा अन्य विषयमा छलफल हुने बताइएको छ ।