शुक्रबार, २३ असोज २०८३ | ४:४७ AM
सुनचाँदीको भाउ फेरि बढ्यो

सुनचाँदीको भाउ फेरि बढ्यो

लगानीबक्स ५ जेठ २०८३ ११:४१ पूर्वाह्न

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेर २ लाख ९५ हजार ३ सय रुपैयाँ पुगेको छ। हिजो सुनको मूल्य २ लाख ९४ हजार ८ सय रुपैयाँ थियो।

त्यस्तै, चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँ बढेर ५ हजार ८५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।