२०८३ असार २८ | ११:४५ PM
आज सुन चाँदीको मूल्यमा भारी वृद्धि 

आज सुन चाँदीको मूल्यमा भारी वृद्धि 

लगानीबक्स २०८३ जेठ १७ ११:१४ पूर्वाह्न

कामाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन चाँदीको मूल्य तोलामा २० हजार ५ सय रुपैयाँले बढेको हो।

योसँगै आज सुन प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ३०५ रुपैयाँले बढेको छ। आज चाँदी ५ हजार ३ सय ४५ रुपैयाँ कायम भएको छ।