२०८३ असार २८ | ४:१२ PM
आज प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

आज प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

लगानीबक्स २०८३ जेठ २६ ९:४२ पूर्वाह्न

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्।

आज बिहान ११ बजे  सिंहदरबारमा बस्नेगरी बैठक आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।

बैठकमा समसामयिक विषय र सरकारको काम कारबाही तथा अन्य विषयमा छलफल हुने बताइएको छ ।