२०८३ असार २८ | ४:१० PM
प्रतिनिधि सभा अवरोध गरेर बजेट र मबारे संगठित रुपमा अफवाह…

प्रतिनिधि सभा अवरोध गरेर बजेट र मबारे संगठित रुपमा अफवाह फैलाइयो, बदनाम गर्न खोजियो: अर्थमन्त्री डा.स्वर्णिम वाग्ले

लगानीबक्स २०८३ जेठ २७ १०:२१ पूर्वाह्न

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आफू विरुद्ध संगठित रुपमा अफवाह फैलाइएको बताउनु भएको छ ।
बुधबार प्रतिनिधि सभाको अर्थ समितिमा बजेटबारे आयोजित छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

“बजेट छलफल गर्नुपर्ने प्रतिनिधि सभामा अवरोध गरेर म विरुद्ध संगठित रुपमा अफवाह फैलाइएको छ, ू अर्थमन्त्री डा।वाग्लेले भन्नुभयो, ” म त्यसको जवाफ दिन पनि संसदीय समितिमा आएँ । “अहिले समिति बैठक जारी छ । अर्थमन्त्रीले आफ्नो धारणा राखिरहनु भएको छ ।