२०८३ असार २८ | ११:३१ AM
एकै दिनमा सुन पाँच हजारले बढ्यो

एकै दिनमा सुन पाँच हजारले बढ्यो

लगानीबक्स २०८३ असार १ ११:२२ पूर्वाह्न

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ९८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आज सुन प्रतितोला ५ हजार रुपैयाँ र चाँदी तोलामा १२० रुपैयाँले बढेको हो । आईतबारको बजारमा सुन प्रतितोला २ लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला ५ हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आईतबारको बजारमा चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।