शुक्रबार, २ असोज २०८३ | १२:३४ PM
मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्ने

मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्ने

लगानीबक्स २ असोज २०८३ ११:३५ पूर्वाह्न

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजेका लागि बोलाइएको छ।

बैठकमा समसामयिक विषयमा छलफल हुनुका साथै विभिन्न नीतिगत तथा प्रशासनिक निर्णयहरू हुने अपेक्षा गरिएको छ।