बुधबार, १४ असोज २०८३ | २:३१ PM
१ अक्टोबरदेखि ११ अक्टोबरसम्म इन्फेन्ट टिकटमा ५० प्रतिशत छुट

१ अक्टोबरदेखि ११ अक्टोबरसम्म इन्फेन्ट टिकटमा ५० प्रतिशत छुट

लगानीबक्स सम्वाददाता १४ असोज २०८३ १:३० अपराह्न

काठमाडौं । कम्पनीले आफ्नो २९औँ वार्षिकोत्सवको अवसरमा विशेष छुट योजना सार्वजनिक गरेको छ। वार्षिकोत्सव कार्यक्रम आजदेखि सुरु गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार आगामी १ अक्टोबरदेखि ११ अक्टोबरसम्म इन्फेन्ट (शिशु) टिकटमा ५० प्रतिशत छुट प्रदान गरिनेछ। वार्षिकोत्सवको अवसरमा ग्राहकलाई लक्षित गर्दै उक्त विशेष अफर ल्याइएको कम्पनीले जनाएको छ।

कम्पनीले आफ्ना ग्राहक तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै छुट योजनाको लाभ लिन आग्रह गरेको छ।