विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५.७१ लाख क्षतिपूर्ति
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नवलपरासी (सुस्ता पूर्व) त्रिवेणी गाउँपालिका–२ घुसेनीमा ११ केभी विद्युत् प्रसारण लाइनको तार छोएर गम्भीर घाइते भई दुवै हात गुमाएका बालकलाई…
७ साउन २०८३