ध्रुवे हात्तीलाई नियन्त्रण लिई रेडियो कलर गरिने, आक्रमणमा परी ज्यान गुमाएको मृतकका परिवारलाई ३ दिनभित्रै उपलब्ध गराइयो २० लाख रूपैयाँ राहत
काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रण गर्न अनुगमन सुरू गरिएको छ । कृषि वन तथा पर्यावरण मन्त्री गिता चौधरीको निर्देशन हात्ती…
२४ असार २०८३