मंगलबार, १३ असोज २०८३ | १:२५ PM
मन्त्रिपरिषद्को बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक बस्दै

लगानीबक्स सम्वाददाता १३ असोज २०८३ १२:०७ अपराह्न

काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक  बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो।