राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन प्रणालीमार्फत धितो बन्धक रोक्का
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले अनलाइन प्रणालीमार्फत धितो बन्धक रोक्का/फुकुवा गर्ने कार्य सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार सरकारको शासकीय सुधारसम्बन्धी कार्यसूचीअन्तर्गत नतिजामा आधारित शासकीय प्रबन्ध…
२०८३ जेठ ३१
