मन्त्री चौधरीसँग दक्षिण एसियाली सहकारी वातावरण कार्यक्रमका महानिर्देशक नर्बु वाङचुकले मन्त्रालयमा भेट
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीसँग दक्षिण एसियाली सहकारी वातावरण कार्यक्रम (SACEP) का महानिर्देशक नर्बु वाङचुकले मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ ।…
२८ जेठ २०८३