नेपाली कांग्रेसका नेता एवं पूर्व उर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई नियन्त्रणमा लिएको हो। सीआईबी प्रमुख एआईजी मानेज केसीका अनुसार उनी आइतबार बिहान बुढानीलकण्ठबाट पक्राउ परेका हुन् ।…
१५ चैत २०८२