सञ्जय राईको डेब्यु निर्देशनमा ‘एक्का मिस्सी बादशाह’को घोषणा,मुख्य भुमिका सम्राज्ञी
काठमाडौं । सञ्जय राईको डेब्यु निर्देशनमा नेपाली सिनेमा ‘एक्का मिस्सी बादशाह’को निर्माण घोषणा गरिएको छ । शनिबार निर्देशक राईको जन्मदिनको अवसरमा निर्माण टिमले काठमाडौँमा कार्यक्रम…
१० साउन २०८३
