शनिबार, २४ असोज २०८३ | ४:१६ PM
सुनचाँदीको मूल्यमा भारी गिरावट

सुनचाँदीको मूल्यमा भारी गिरावट

लगानीबक्स ८ साउन २०८३ १०:५० पूर्वाह्न

काठमाडौं । आज शुक्रबार दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ  । नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार सुन प्रतितोला ५ हजार ८ सय रुपैयाँले घटेको छ । बजारमा सुन प्रतितोला २ लाख ८५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।विहिबार सुन प्रतितोला २ लाख ९१ हजार ३ सय  रुपैयाँ थियो ।

आज चाँदी पनि १५५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ४ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ५०५ रुपैयाँ थियो ।