काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु ८ सयले बढेर रु २ लाख ८४ हजार पुगेको छ।
अघिल्लो कारोबार दिन सुन प्रतितोला रु २ लाख ८३ हजार २ सयमा कारोबार भएको थियो।
