शनिबार, २४ असोज २०८३ | ५:१८ PM
आज सुनचाँदीको मुल्य सामान्य बढेको छ 

आज सुनचाँदीको मुल्य सामान्य बढेको छ 

लगानीबक्स १८ साउन २०८३ ११:१२ पूर्वाह्न

काठमाडौं ।आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार सुन प्रतितोला ८ सय रुपैयाँले बढेको छ । बजारमा सुन प्रतितोला  २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँ थियो ।

आज चाँदी पनि ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ४ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ३१५ रुपैयाँ थियो ।