शनिबार, २४ असोज २०८३ | २:४३ PM
२० ठूला बहुराष्ट्रिय करदातासँग अर्थमन्त्रीको छलफल सुरु

२० ठूला बहुराष्ट्रिय करदातासँग अर्थमन्त्रीको छलफल सुरु

लगानीबक्स २५ साउन २०८३ २:२८ अपराह्न

काठमाडौं । अर्थमन्त्रीले आह्वान गरेको २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँगको छलफल सुरु भएको छ। छलफलमा सूर्य नेपाल प्रा.लि., एनसेल आजियाटा लिमिटेड, आरती स्ट्राइप्स प्रा.लि., गोर्खा ब्रुअरी प्रा. लि., हिमालय एअरलाइन्स् प्रा.लि., होङ्शी शिवम् सिमेन्ट प्रा. लि., डुसान इनरबिलिटी कम्पनी लिमिटेड, डाबर नेपाल (प्रा.) लि., वोटलर्स नेपाल (तराई) लिमिटेड, युनिलिभर नेपाल लिमिटेड, एशियन पेन्ट्स (नेपाल) प्रा.लि., पावर कन्स्ट्रक्सन कोर्पोरेसन अफ चाइना लि., गोर्खा लाहारी प्रा.लि., हुवासिन सिमेन्ट नारायणी प्रा.लि., न्यू होप एग्रो बिजनेश नेपाल प्रा. लि., नेपाल वेलहोप एग्रि-टेक प्रा.लि., वरुण विभरेज नेपाल प्रा. लि., टर्किस एयरलाइन्स ईन्कर्पोरेसन प्रा. लि., भोटेकोशी पावर कम्पनी प्रा. लि. र बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रा. लि. सहभागी रहेको अर्थ मन्त्रालयले जनाएको छ।