रास्वपालाई सभापति थापाको सुझाव – गल्तीमा प्रश्न नगरे सुशासन ल्याउन सकिदैन
चितवन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्तालाई आफ्नै पार्टीभित्र हुने गलत कामविरुद्ध पनि खुलेर आवाज उठाउन आग्रह…
७ असार २०८३