२०८३ असार ८ | १०:२६ AM
यस्तो छ रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

यस्तो छ रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

लगानीबक्स २०८३ असार ७ १:०६ अपराह्न

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित गरिएको छ ।

आइतबार केन्द्रीय निर्वाचन आयोगले  महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित गरेको हो ।

Oplus_131072