न्यूनतम समर्थन मूल्य निर्धारणमा कृषि मन्त्री चौधरीको प्रगतिः गहुँ, चैते धान र वर्षे धानको मूल्य तय, निर्देशिका पनि जारी
काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले प्रमुख खाद्यान्न बालीहरूको न्यूनतम समर्थन मूल्य (एमएसपी) तथा खरिद मूल्य निर्धारण सम्बन्धी कार्यमा उल्लेखनीय प्रगति हासिल गरेको छ…
३० जेठ २०८३