२०८३ जेठ ११ | ३:०८ PM
ममाथि मिडिया ट्रायल भयो : जगदीश खरेल

ममाथि मिडिया ट्रायल भयो : जगदीश खरेल

लगानीबक्स २०८३ वैशाख २४ ४:५९ अपराह्न

काठमाडौं । पूर्व सञ्चारमन्त्री तथा रास्वपा सांसद जगदीश खरेल ले आफूमाथि मिडिया ट्रायल गरिएको बताएका छन् । स्मार्ट टेलिकम प्रकरणमा अर्बौँ रुपैयाँ हिनामिना गरेको आरोप सार्वजनिक भएपछि उनले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

खरेलले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर फेक न्यूज फैलाइएको भन्दै आपत्ति जनाएका छन् । उनले कुनै पनि अनियमिततामा संलग्न नरहेको दाबी गर्दै सत्य तथ्य बाहिर ल्याउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।