काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण फिनटेक मार्केट हव बनाउने घोषणा गरेको छ । गरेका हुन् । अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत फिनटेक मार्केटमा काम गरिरहेका कम्पनीलाई प्रोत्साहन गर्न यस्तो घोषणा गरेका हुन् ।

