२०८३ असार ८ | १०:२१ AM
विकासोन्मुख रहेको थियो : प्रधानमन्त्रीको जवाफ 

विकासोन्मुख रहेको थियो : प्रधानमन्त्रीको जवाफ 

लगानीबक्स २०८३ जेठ १७ २:५८ अपराह्न

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले गरिब प्रति संवेदनशील चीन विकासोन्मुखबाट विकसामा गएको बताएका छन् ।
उनले आजको संसदमा जवाफ दिने क्रममा सो कुरा बताएका हुन् । चीन विकसित हुँदा पनि विकासोन्मुख रहेको थियो ।

त्यसैले गर्दा हामीले पनि दुई वर्षको लागि मात्र विकासोन्मुखमा नराख्न आग्रह गरिएको हो । हामी विकासोन्मुखतर्फ जान्छौं ,प्रधानमन्त्रीले संसद भने ।