२०८३ असार ८ | १०:२६ AM
मानव अधिकारको प्रतिवेदन सरकारले अध्ययन गर्छ 

मानव अधिकारको प्रतिवेदन सरकारले अध्ययन गर्छ 

लगानीबक्स २०८३ जेठ १७ ३:०५ अपराह्न

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मानव अधिकार आयोगको मात्र नभई विभिन्न आन्दोलनमा भएका प्रतिवेदनहरु सरकारले अध्ययन गर्ने बताए । उनले आजको प्रतिनिधि सभामा सो कुरा बताएका हुन् ।

आयोगले गत साता जनेजी आन्दोलन प्रतिवेदन तयार गरी सार्वजनिक गरेको थियो ।