२०८३ असार २८ | ४:५५ PM
सुनचाँदीको भाउ बढ्यो

सुनचाँदीको भाउ बढ्यो

लगानीबक्स २०८३ जेठ ३१ १:११ अपराह्न

काठमाडौं ।आइतबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।  शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला १२ सय रुपैंयाले बढेको छ । आइतबार सुन प्रतितोला २ लाख ९३ हजार दुई सय रुपैंयामा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ९२ हजार रुपैंयामा कारोबार भएको  थियो।

यस दिन चाँदीको भाउ पानि ५५ रुपैंयाले बढेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ८९५ रुपैंयाटमा कारोबार भइरहेको छ ।भने  शुक्रबार चाँदी प्रतितोला ४ हजार ८४० रुपैंयामा कारोबार भएको थियो ।