२०८३ असार २७ | ५:४६ AM
सम्पत्ति शुद्धीकरणको अनुसन्धानामा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ 

सम्पत्ति शुद्धीकरणको अनुसन्धानामा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ 

लगानीबक्स २०८३ असार ८ ६:५० अपराह्न

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल  सुर्खेतबाट पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको हो ।

पौडेल पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका थिए । साथै उनी पुर्व अर्थमन्त्री थिए । उनलाई सुर्खेतबाट पक्राउ गरेर काठमाडौं ल्याउन लागिएको प्रहरी उच्च स्रोतले जनाएको छ