रास्वपा केन्द्रीय सदस्यका लागि खुल्लातर्फ भएको विद्यूतीय मतदानमा सर्वाधिक मत ल्याएका ३५ जनाको सूची । खुल्लामा बढी भोट ल्याउने ३५ जना उम्मेदवार विजयी बन्नेछन् । प्रवासतर्फको मत यसमा जोडिन बाँकी रहेकाले विजयी घोषणा भने भएको छैन ।
१. डा. स्वर्णिम वाग्ले– २६०७
२. सोविता गौतम– २५९४
३. शिशिर खनाल– २४९५
४. सागर ढकाल– २३३३
५.तोसिमा कार्की– २२५७
६. रञ्जु दर्शना– २२४९
७. मनिष झा– २२३७
८. हरि ढकाल– २२१९
९. कविन्द्र बुर्लाकोटी– २१८४
१०.विपिन आचार्य– २१२६
११. रमेश प्रसाईं– २१२३
१२. बिराजभक्त श्रेष्ठ– २०९४
१३. निशा डाँगी– २०८९
१४. इन्दीरा रानामगर– २०४७
१५. गणेश पराजुली– २०४५
१६. जगदिश खरेल– (ललितपुर) २०४४
१७. पुकार बम– २०३०
१८. यज्ञमणी न्यौपाने– १९६९
१९. प्रमोद न्यौपाने– १८९२
२०. सस्मित पोखरेल– १८३३
२१. राजुनाथ पाण्डे– १८१२
२२. रिमा विश्वकर्मा– १८१०
२३. असीम साह– १७२८
२४. खगेन्द्र सुनार– १७०८
२५. राजीव खत्री– १७०१
२६. समिक्षा बास्कोटा– १६९९
२७. गणेश कार्की– १६९३
२८. जगदिश खरेल (दोलखा)– १५१३
२९. लिमा अधिकारी– १५०४
३०. टिका संग्रौला– १४९०
३१. शंकर श्रेष्ठ– १४८४
३२. क्रान्तिशीखा धिताल– १४७९
३३. आशिका तामाङ– १४३०
३४. सुदीप ढकाल– १४२९
३५. अनुष्का श्रेष्ठ– १३५३

