आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पहिलो महाधिवेशनबाट निर्वाचित र नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथग्रहण आज हुने भएको छ। पार्टीका अनुसार बिहान ११ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा शपथग्रहण कार्यक्रम आयोजना गरिएको छ।