२०८३ असार २७ | ७:२१ AM
नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत

नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत

लगानीबक्स २०८३ असार २२ ७:३५ अपराह्न

काठमाडौँ ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईं  चापागाईंले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

सोमबार अर्थमन्त्री डा‍‍ स्वर्णिम वाग्लेसमक्ष उनले आफ्नो राजीनामा बुझाए ।

सीईओ चापागाईंले बुझाएको राजीनामा-पत्रमा व्यक्तिगत कारणले पदबाट राजीनामा दिनुपरेको उल्लेख छ । उनको राजीनामा आजै स्वीकृत भएको छ ।