मंगलबार, ९ भदौ २०८३ | ३:५१ PM
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले २० वाणिज्य बैंकका सिइओसँग छलफल हुँदै  

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले २० वाणिज्य बैंकका सिइओसँग छलफल हुँदै  

लगानीबक्स १९ साउन २०८३ ११:५९ पूर्वाह्न

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरुसँग छलफल गर्दै हुनुहुन्छ । बजेटले घोषणा गरेको आर्थिक सुधारका उपायहरूकाे कार्यन्वयनमा प्रमुख वित्तीय संस्थाहरुको भूमिका र वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन उहाँले सिइओहरुलाई छलफलमा बोलाउनु भएको हो।

दिउँसो ३ बजे मन्त्रालयमा हुने छलफलमा नेपाल राष्ट्र बैकले क श्रेणीमा राखेका २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरु सहभागी हुनुहुनेछ।