राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न, सामाजिक सद्भाव र सुरक्षा समन्वयमा जोड
काठमाडौं । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न भएको छ। बैठकमा साउन १० गते सुनसरीमा…
१४ साउन २०८३