नेपाली सेनाले अप्पर त्रि-शुली हाइड्रोपावरको टनेलमा फसेका ३५० जनासहित ८८३ जनाको नेपालीको उद्धार
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर त्रिशुली हाइड्रोपावरको टनेलभित्र मानिसहरू फसेको खबरले पनि चिन्ता बढाएको थियो। तर, प्रतिकूल मौसम र बाढीको तीव्र…
१२ भदौ २०८३