१२ वर्षदेखि अड्केकाे हेटौंडा-ढल्केबर ४०० केभी प्रसारण लाइनकाे काम सकाउन ऊर्जामन्त्री श्रेष्ठकाे सक्रियता
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौंडा-ढल्केबर ४०० केभी सवस्टेशनकाे निरीक्षण गर्नुभएकाे छ । मन्त्री श्रेष्ठले सवस्टेसनमा निर्माणाधीन हेटौंडा-ढल्केबर ४०० केभी…
१८ असोज २०८३