बैंकिङ प्रणालीमा १५ खर्बभन्दा बढी लगानीयोग्य रकम, कुल निक्षेप ८२ खर्ब ५० अर्ब रुपैयाँ
काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ८२ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार वाणिज्य बैंकहरूमा मात्रै ७४…
२८ साउन २०८३