Ad
शुक्रबार, ११ मंसिर २०८३ | ३:१० AM
प्रधानमन्त्री शाहद्वारा राष्ट्रपति पौडेललाई भारत भ्रमणबारे जानकारी

प्रधानमन्त्री शाहद्वारा राष्ट्रपति पौडेललाई भारत भ्रमणबारे जानकारी

लगानीबक्स सम्वाददाता ११ मंसिर २०८३ ४:२१ अपराह्न

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको भेटवार्तामा प्रधानमन्त्री शाहले हालै सम्पन्न आफ्नो भारतको राजकीय भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको हो।

भेटका क्रममा प्रधानमन्त्री र राष्ट्रपतिबीच समसामयिक विषयमा समेत छलफल भएको जनाइएको छ।