२०८३ असार २७ | ५:४५ AM
नेप्सेमा दुई हाइड्रोपावरको बोनस शेयर सुचिकृत

नेप्सेमा दुई हाइड्रोपावरको बोनस शेयर सुचिकृत

लगानीबक्स २०८३ असार १८ २:३९ अपराह्न

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नप्से) मा  दुई  हाइड्रोपावर कम्पनीको बोनस शेयर सुचिकृत भएको छ ।

यस दिन नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको ९  प्रतिशत बोनस शेयर सुचकृत भएको छ । यस कम्पनीको ३ लाख ४९ हजार ३७७ कित्ता शेयर  सुचिकृत भएको हो । त्यस्तै  कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको १० प्रतिशत बोनस शेयर सुचिकृत भएको छ । कम्पनीको १ लाख ३४ हजार ५४.२५ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।