आइतबार, २५ असोज २०८३ | १:४० PM
आज दिउँसो ३ बजे मन्त्रिपरिषद बैठक बस्दै

आज दिउँसो ३ बजे मन्त्रिपरिषद बैठक बस्दै

लगानीबक्स ६ साउन २०८३ १२:४१ अपराह्न

काठमाडौं । आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, बैठकमा सरकारका नियमित प्रशासनिक कामकारबाही, समसामयिक राजनीतिक विषयवस्तु र विभिन्न मन्त्रालयबाट आएका प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुनेछ ।