काठमाडौं । सम्माननीय प्रधानमन्त्रीको आह्वानमा मन्त्रिपरिषद्को बैठक आज साउन १३ गते बुधबार अपराह्न ३:०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक आयोजना हुने जानकारी दिइएको छ।
