सुर्खेत । आज कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मङ्गलबहादुर शाहीले औपचारिक रूपमा पद तथा गोपनीयताको शपथपछि कार्यभार सम्हाल्नुभएको छ। शाही हालै संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।