शनिबार, २४ असोज २०८३ | १०:३५ AM
प्रधानमन्त्री बालेन राष्ट्रपतिबीच समसामयिक विषयमा छलफल

प्रधानमन्त्री बालेन राष्ट्रपतिबीच समसामयिक विषयमा छलफल

लगानीबक्स १४ साउन २०८३ ९:५१ अपराह्न

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्नुभएको छ। भेटका क्रममा उहाँहरूबीच मुलुकको समसामयिक विषयवस्तु तथा वर्तमान परिस्थितिबारे छलफल भएको जनाइएको छ।