काठमाडौं । प्रधानमन्त्रीको अध्यक्षतामा आज साउन २० गते बुधबार बिहान ११:३० बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी बैठक आह्वान गरिएको हो।